Comments Add Comment

आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपुर्णः रक्षामन्त्री

sadharan-sava
१९ मंसिर, काठमाडौं । रक्षामन्त्री बालकृण्ण खाँडले नेपालको आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपुर्ण रहेको बताएका छन् ।

श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १७ औं वाषिर्क साधारणसभा उनले सरकार सहकारीको हित विपरीत नचल्ने धारणा राख्दै मुलुकभरका सहकारीले गरेको योगदान बिर्सन नहुने उल्लेख गरे ।

कार्यक्रममा पुर्वमन्त्री एवम् सांसद राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका सांसद ओमदेवी मल्ल, ललितपुरका सांसदद्वय मदन अमात्य, उदयशम्सेर राणा, लगायतले सहकारी आन्दोलनलाई जगाउने भूमिका सांसदहरुको रहेको बताए ।

उनीहरुले मुलुकको तीन खम्बे नीतिलाई कसैलेपनि बिर्सन नहुने धारणा राखे । कार्यक्रममा सहकारीकर्मीको हित विपरीत ऐन ल्याए आन्दोलनमा जाने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment