+

तेस्रो दक्षिण एसियाली फुटसलमा नेपाल उपविजेता

२०७३ मंसिर  २० गते ८:५९ २०७३ मंसिर २० गते ८:५९
तेस्रो दक्षिण एसियाली फुटसलमा नेपाल उपविजेता

Footsal२० मंसिर, काठमाडौं । नेपाल तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिप प्रतियोगिताको उपविजेता बनेको छ ।

आयोजक श्रीलंकासँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा भारतलाई ५–० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनमा पुगेको थियो ।

दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा खेललमा नेपालले मालदिभ्सलाई ३–२ ले र पाकिस्तानलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय