+
+
Shares

‘डन’ दिपक मनाङ्गे राप्रपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते २०:१५

dipak-manange

२८ पुस, काठमाडौं । दीपक मनाङ्गे नामले चनिएका ‘डन’ राजिब गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन् । उनीसहित २०० युवा राप्रपामा प्रवेश गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गुण्डागर्दीमा संलग्न भएको भन्दै प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै छाड्ने गरेको छ । आपराधिक गतिविधि गर्दै अकुत सम्पत्ति कमाएको भन्दै उनीविरुद्ध परेको मुद्धा विशेष अदालतमा अहिले पनि विचाराधीन छ । उनी धरौटीमा छुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?