७ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका रेखा थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
रेखा केही समय अघि राप्रपा प्रवेश गरेकी थिइन् ।
पार्टी अध्यक्ष कमल थापाले शुक्रबार उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको राप्रपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4