सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

बोल्ड सपना

Suzuki
अनलाइनखबर


मोडल तथा अभिनेत्री सपना रोका नेपाली फिल्म र समाजसेवालाई एकसाथ अगाडि बढाउन सोचमा छिन् । ‘उहिले बाजेको पालमा र डू यू लभ मी’मा काम गरेपनि उनले आशा गरेअनुसारको सफलता भने पाउन सकेकी छैनन् । ‘मिस मंगल’की विजेता सपना समाजसेवालाई पनि अगाडि बढाइरहेकी छिन् ।

नेपाली चलचित्रमा नयाँ नयाँ प्रतिस्र्धी आउँदा उनले पनि दबाब पक्कै महशुश गरेकी छिन् । तर, सपना चलचित्र नै मेरो सवथोक हो भन्ने सोच बोकेर अगाडि बढेकी भने छैनन् ।

तस्बिरः कमल प्रसाई

सपनासँग गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

२०७३ माघ २१ गते १८:३६ मा प्रकाशित (२०७३ माघ २३ गते ११:०९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

३ प्रतिकृयाहरू प्राप्त
  • bikash लेख्नुहुन्छ    |   २०७३ माघ २२ गते ८:४८

    yaste pani model,film star hhhaaahaaaaa nepali modle thai dekhaya paxe model bhai halne

    15
    1
    Share

  • arun dadal लेख्नुहुन्छ    |   २०७३ माघ २२ गते १२:४०

    harami raichhee hahahah

    0
    0
    Share

  • shine लेख्नुहुन्छ    |   २०७३ माघ २२ गते १८:१८

    Hoina Onlinekhabar.com le pani kasta kasta model utpadan garchha, haseria marne bhaiyo……….LOL

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this