सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

स्वस्तिमाको क्याटवाक र मुस्कान

Suzuki
अनलाइनखबर


नायिका स्वस्तिमा खड्का चलचित्र ‘लभ लभ लभ’को रिलिज दिन नजिकिदै जाँदा उत्साहित छिन् । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि केहि समय पर्दा पछाडि नै रहेकी स्वस्तिमा अहिले धमाधम चलचित्रमा काम गरिरहेकी छिन् । चलचित्र ‘लभ लभ लभ’ उनकै कारणले पनि चल्नुपर्ने हुन्छ । उनले दीपकराज गिरी र विकास आचार्यले मिलेर बनाउन लागेको चलचित्र ‘निरञ्जना’मा पनि अनुवन्धित भैसकेकी छिन् ।

उनै, स्वस्तिमा शनिबार काठमाण्डौमा आयोजना भएको ‘कायरा रन वे’मा क्याटवाक गर्दै स्टेज चढिन् । उनले दर्शकलाई अभिवादन गरिन् । पहिरन केहि लामो भएकाले उनलाई सम्हाल्न निकै गाह्रो भैरहेको थियो । तर, पनि मुस्कुराउँदै स्टेज चढेकी स्वस्तिमाको पहिरन र स्टाइललाई दर्शकले हुटिङ गरेर साथ दिएका थिए ।

तस्बिरः कमल प्रसाई 

२०७३ माघ २३ गते १६:४७ मा प्रकाशित (२०७३ माघ २४ गते १०:४६मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • subash लेख्नुहुन्छ    |   २०७३ माघ २४ गते १०:१८

    PACHADI KA KO ANUHAR CHAI KINA UDEKO NI

    0
    0
    Share

  • Anup G लेख्नुहुन्छ    |   २०७३ माघ २४ गते १७:१६

    U should be more bold baby……

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this