+
+
Shares

भ्यालेन्टाइन डे मा सिंगल मलिना

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १०:४२


‘भ्यालेन्टाइन डे’को अवसर पारेर गायक बीपी वाग्लेले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । ‘सिंगल छु’ बोलको गीतको भिडियोमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी र मोडल विकास लामिछानेको नृत्य छ ।

यो गीतमा र्‍यापर गिरिश खतिवडाले आफ्नो र्‍याप समेत दिएका छन् । भिडियोमा गिरिशलाई पनि फिचरिङ गरिएको छ । हरेक प्रेम गर्ने जोडीका लागि यो गीत विशेष रहेको गायक वाग्लेको भनाई छ ।

मिशन इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो गीतमा सुरेश अधिकारीको संगीत, राँचल शर्माको शब्द छ । रुद्र बोहराले निर्देशन गरेको यो भिडियोमा उत्सव दाहालको छायांकन, टेकेन्द्र शाहको सम्पादन, दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?