Comments Add Comment

किन हुँदैछ क्याम्पसमा गुण्डागर्दी ? विद्यार्थी भन्छन्- पढ्ने वातावरण पाइयोस् (भिडियोसहित)

१६ फागुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन दुई दिनमात्रै बाँकी छ । तर, चुनाव स्थगित हुने पो हो कि भन्ने चिन्ता घट्नुको साटो झनै बढिरहेको छ । क्याम्पसका विद्यार्थीहरु चुनावका नाममा हुने विकृतिबाट वाक्क बनेका छन् ।

यसै वीचमा हामी काठमाडौंका केही सरकारी क्याम्पस पुगेर त्यहाँको स्थितिको सामान्य अवलोकन गर्‍यौं । हामीले क्याम्पसमा भेटिएका केही विद्यार्थीलाई स्ववियु निर्वाचन र शैक्षिक संस्थाको वर्तमान अवस्थाबारे प्रश्न गर्दा उनीहरुले यस्तो जवाफ दिए-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment