३१ चैत, नवलपरासी । नवलपरासीको गैंडाकोटमा आज बिहान कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।
गैडाकोट नगरपालका–२ का ४१ वर्षीय विष्णुप्रसाद पौडेलले आफ्नो घरमा भाडामा बस्ने दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी हत्या गरेका हुन ।
बिहान ३ बजे तिर सामान्य बिबाद हुँदा कोदालोले टाउकोमा प्रहार घाइते भएका रिमालललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हत्यारालाई नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4