+
+
Shares

मधेसी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १३:५९

३ बैशाख, भैरहवा । केन्द्रीय कार्यक्रम अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्ला निर्वाचन कार्यालय घेेराउ गरेको छ ।

माग पूरा नगरी स्थानिय निर्वाचन गर्न नपाइने भन्दै मोर्चाले निर्वाचन कार्यालय घेराउ गरेको हो ।

मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवको नेतृत्वमा निर्वाचन कार्यालय घेराउ गरेका मोर्चाका नेता कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?