+
+

कतारका लागि नेपाली राजदूतमा कोइराला नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १९:०६

३ बैशाख, काठमाडौं । कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइराला नियुक्त भएका छन् ।

सरकारको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले कोइरालालाई राजदूत नियुक्त गरेकी हुन् । यस्तै इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?