+
+
Shares

डीआईजी सिलवालद्वारा सर्वोच्चमा रिट दायर, प्रधानन्यायाधीश आफैंले हेर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ११ गते १३:१५

११ बैशाख, काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

सिलवालको तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले रिट दायर गरेका हुन् । रिटको पेशी आजै तोकिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा परेको छ ।

प्रहरीको छानबिन टोलीले डीआईजी सिलवाललाई सोमबार नियन्त्रणमा लिएको थियो ।

यो पनि पढ्नुहोस् 

डीआईजी नवराज सिलवाल पक्राउ

किन पक्राउ परे नवराज सिलवाल ? के हो कीर्ते काण्ड ?

सिलवालले सरकारी कागजात किर्ते गरेको मन्त्रिपरिषद्को ठहर, कारवाहीको तयारी

आईजीपी अर्याललाई काम गर्ने बाटो खुला, सिलवालको रिटमा अन्तरिम आदेश भएन

आईजीपी अर्यालले बोलाएको बैठकमा सिलवाल गएनन्, चन्द भने सहभागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?