Comments Add Comment

सामाखुसी चोकमा आगलागी, स्थानीय त्रसित

सामाखुसी चोकमा लागेको आगो । तस्वीर: मिलन विष्ट

१२ बैशाख, काठमाडौं । काठमाडौंको सामाखुसीस्थित मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । आगो निभाउन जुद्ध बारुणयन्त्रको एउटा दमकल प्रयोग गरिएको छ ।

आगलागीका कारण सामाखुसी चोकस्थित वर्कसप जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घनाबस्तीको बीचमा आगो दन्किएपछि स्थानीय त्रसित भएका छन् ।

आगलागीको पूर्णविवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment