+
+

प्रचण्डले भावुक हुँदै भने – राप्रपाले धोका दियो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ६:००

२२ वैशाख, काठमाडौं । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं भावी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका छन् ।

आफ्नो कार्यकाल सकिनै लागेपछि बुधबार अबेर रातिसम्म प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का चार जना नेतासँग छलफल गरेका हुन् ।

प्रचण्डले सबैभन्दा पहिले राजपाको सहयोग मागेका थिए । जेठ पहिलो सातासम्म आफ्नो सरकारलाई टिकाइराख्न राजपाको सहयोग मागेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?