+
+
Shares

आमाको माया खोज्दै किशोर

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते १५:३०


गायक किशोर सिवाकोटीले ‘आमा तिमी कहाँ छौ’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन् । आफ्नी आमाको संझनामा उनले गीत आफै लेखेका पनि हुन् । गीतमा उनकै संगीत समावेश छ ।

यो गीत गायकले केही अगाडि बजारमा ल्याएको ‘ट्रिब्यूट’ एल्बममा समावेश छ । गीतको भिडियोलाई किरण चाम्लिङ्गले निर्देशन गरेका हुन् । भिडियोमा सरिता गिरी, सागर थापा र आरोग्य गिरीको अभिनय छ ।

गायक सिवाकोटीले यस अगाडिका गीत जस्तै यसले पनि श्रोता र दर्शकको मन छुने विश्वास व्यक्त गरेका छन् । नविनबाबु गुरुङले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?