Comments Add Comment

निर्वाचन आयोगले दलहरुलाई भन्यो-चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्नू


३ असार, काठमाडौं । निर्वाचन आयोगले प्रमुख दलहरुलाई चुनाव प्रचारमाबालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भभएको र यसले आचारसंहिता उल्लघंन भएको आयोगले जनाएको छ ।

आयोगले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी पार्टी नेपाल, फोरम लोकतान्त्रिकलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment