११ असार,दाङ । दाङमा नेकपा मालेका मेयरका उम्मेवार एमाले प्रवेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाका मालेका उम्मेदवार शालिकराम चौधरी एमाले प्रवेश गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ निवासी मेयर उम्मेदवार चौधरीलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल एवम् मेयरका उम्मेदवार घनश्याम पाण्डेले टिका लगाएर एमालेमा प्रवेश गराएका थिए ।
उनीसँगै वडा नम्वर ४ का अध्यक्षका उम्मेदवार वासुदेव चौधरी र ७ नम्वर वडाका वडाध्यक्षका उम्मेदवार हिमलाल चौधरी पनि प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4