११ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई भेटेका छन् ।
बुधबार अनसन शिक्षण अस्पताल पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले केसीलाई भेटेका हुन् ।
भेटमा भट्टराईले चिकित्सा शिक्षा र क्षेत्रका विकृति, विसंगपति हटाउन डा. केसीले राखेको मागमा ऐक्यवद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4