+
+
Shares

रामचन्द्र झा र रामकुमार शर्मा माओवादी फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २७ गते १२:३६

२७ साउन, काठमाडौं । नयाँ शक्ति नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् ।

झा र शर्माले शुक्रबार माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् । छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने बताए ।

एमालेबाट माओवादी हुँदै नयाँ शक्तिमा पुगेका झा पछिल्लो समय एमाले फर्किने चर्चा पनि चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?