+
+

जब ऐश्वर्याले आफ्नो वक्षस्थल हातले छोप्नुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते ११:२५

हिरोइनहरुलाई कहिलेकाहीँ आफ्नै पोशाकले लज्जित बनाउँछ । ग्ल्यामरस देखिन खुलेको लुगा लगाउँछन्, र पछि पछुताउँछन् ।

बलिउड अभिनेत्री ऐश्वर्या रायलाई यस्तै भएको छ । हालै उनी अष्ट्रेलियाको मेलबर्न जाँदाखेरीको घटना हो । त्यहाँ एउटा कार्यक्रममा झण्डोत्तलन गर्नुपर्ने थियो । ऐश्वर्याले सेतो रंगको कुर्ता सुरुवाल लगाएकी थिइन् ।

उनले लगाएको कुर्ताको गला भने तल छतिसम्मै खुलेको थियो । यतिले गर्दा ऐश्वर्या निकै असहज बनिन् । वार्डरोब मलफङ्सनबाट जोगिनका लागि उनी जतिबेला पनि आफ्नो हात छातिमा पुर्‍याउँथिन् र छोप्थिन् । पछि उनले यसलाई आफ्नो सलले ढाकिन् । तर, यति गर्दा पनि उनी ढुक्क भने भइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?