+
+

यस्ता छन् करण जोहरका जुम्ल्याहा बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १०:४९


निर्देशक करण जोहरले आफ्ना जुम्ल्याह छोरा रुही र यशको तस्वीर इन्स्ट्राग्राममा शेयर गरेका छन् । निर्देशक जोहर केही महिना अघि मात्रै सरोगेसी मार्फत दुई जुम्ल्याह बच्चाको बाबु बनेका थिए ।

उनले पहिलो पटक दुई वच्चाको तस्वीर सार्वजनिक गरेका हुन् । इन्स्ट्राग्राममा तस्विर राख्दै उनले लेखेका छन्-‘माइ वल्ड २.० अर्थात यी दुई मेरो दुनियाँ ।’ यी दुइ वच्चाको तस्वीरलाइ सर्वसाधारणले निकै मन पराएका छन् ।

त्यसो त उनले आफ्नो पुस्तक ‘एन अनसुइटेबल ब्वाइ’ मा पनि सरोगेसी मार्फत बच्चा जन्माउने इच्छा व्यक्त गरेका थिए । यसअघि शाहरुख खान र तुषार कपुर पनि सरोगेसी मार्फत बाबु बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?