+
+
Shares

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३ गते १४:१३

३ असोज, वीरगन्ज । प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा मतगणना सुरु भएको छ ।

निर्वाचन कार्यालयका कर्मचारीहरु र राजनीतिक दलहरुका प्रतिनिधिहरुबीच सहमति भएपछि ढिलो गरी मतगणना सुरु गरिएको हो ।

राजनीतिक दलहरुले मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नु पर्ने अडान राखेका थिए भने निर्वाचन कार्यालयले तत्काल सीसी क्यामेरा जडान गर्न नसकिने भनेपछि मतगणना ढिलो सुरु भएको हो ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?