+
+
Shares

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय फोरम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ५ गते १५:१९

५ असोज, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ ।

अध्यक्षमा किसुनदेव राय २३१६ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षमा पनि फोरम नेपालकै इन्द्रकला साह २२७७ मत ल्याए विजयी भएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?