+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

साहरुखकी हिरोइनसँग रणवीरको डेटिङ

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १३:३९


पाकिस्तानी नायिका माहिरा खान र बलिउड नायक रणबीर कपुरको सम्बन्धले अहिले चर्चा पाइरहेको छ । कामबाट थोरै फुर्सद भएपछि विदेशी भुमिमा छुट्टी मनाउन जाने गरेका रणबीर यसपाली माहिर खानसँग रमाएको समाचार भारतीय मिडियाले उल्लेख गरेको छ ।

साहरुख खान अभिनित हिन्दी चलचित्र ‘रइस’मा अभिनय गरेकी माहिरा अहिले पाकिस्तानमै बस्छिन् भने उनलाई भारत आउने अनुमती छैन । त्यसो त रणबीर पनि पाकिस्तान जान सक्दैनन् । सोही कारण उनीहरुले अमेरिकालाई आफ्नो गन्तब्य बनाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

अमेरिकाको विभिन्न शहर घुम्ने क्रममा रणबीर माहिराले चुरोट पिउँदै गरेको तस्वीर सार्वजनिक भएको छ । कुनै समय दिपिका पादुकोणसँग सम्बन्धमा रहेका रणबीरको कटि्रना कैफसँग पनि राम्रो थियो । तर, अहिले कट्रिना-रणबीरको पनि ब्रेकअप भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?