Comments Add Comment

माले सांसद चौधरी कांग्रेसमा प्रवेश

२० असोज, काठमाडौं । नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

शुक्रबार धनुषामा आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले टीका लगाएर सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment