२४ असोज, इलाम । चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको मंगलबार बिहान हत्या भएको छ ।
बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली गई तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4