१४ कात्तिक, सुर्खेत । नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य माओवादी केन्द्रमै फर्किएका छन् ।
पूर्व माओवादी नेता परियार नयाँ शक्तिका दर्जनौ नेता कार्यकर्तासहित मंगलबार माओवादी मै फर्किएका हुन् ।
नयाँ शक्ति सुर्खेतका पूर्व संयोजकसमेत रहेका परियार प्रतिनिधिसभाका लागि सुर्खेतबाट समानुपातिकमा परेका थिए ।
उनीसँगै जिल्ला नेताहरु बिक्रम बि.क. र रबिन्द्र दर्लामी लगायतका कार्यकर्ताहरु पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4