Comments Add Comment

विज्ञानको नजरमा युवतीको सेक्सी फिगर

कस्तो अनुहारलाई राम्रो भन्ने, कस्तो शारीरिक बनौटलाई आकर्षक भन्ने ? यसको सर्वमान्य मापदण्ड छैन । किनभने भूगोल, परिवेश अनुसार ‘सुन्दरता एवं आकर्षक’को व्याख्या र बुझाई फरक छ ।

यद्यपी सुडौल शरीर अधिकांशले मन पराउँछन्, रुचाउँछन्, लोभिन्छन् । त्यही कारण यस्तो फिगर पाउन खासगरी युवतीहरु जिम धाइरहेका हुन्छन्, व्यायाम गरिरहेका हुन्छन्, खानपानमा सजगता अपनाइरहेका हुन्छन् ।

तर, कतिपयले भने यस्तो गरिरहनु पर्दैन । प्राकृतिक रुपमै उनीहरुले आकर्षक फिगर पाउँछन् । यहाँ त्यस्तै एक युवतीको चर्चा गरिएको छ । उनको फिगरलाई विज्ञानले संसारकै उत्कृष्ट ठहर गरेको छ ।
टेक्सास यूनिभर्सिटीका वैज्ञानिकहरुले एक अनुसन्धान गरी यस्तो ठहर गरेका हुन् ।

यी युवती हुन् बि्रटिश मोडल केली ब्रुक । हो, उनैलाई वैज्ञानिकहरुले सबैभन्दा राम्रो फिगर भएकी युवती ठहर गरेका हुन् । ती वैज्ञानिकहरुका अनुसार केली न दुब्ली छिन्, न मोटी । उनको शरीरको हरेक हिस्सा पर्फ]{ट देखिन्छ ।

यस रिसर्चमा वैज्ञानिकहरुले मानिसहरुलाई सोधेका थिए कि उनीहरुको नजरमा आकर्षक फिगरयुक्त युवतीको शारीरिक बनौट कस्तो हुनुपर्छ ?

जवाफमा युवतीको उचाई, कपालदेखि लिएर तौल, अनुहारको आकारप्रकार र हिप्स पनि समावेश थिए । मानिसहरुले दिएको जवाफको आधारमा केली सबै गुणहरुले भरिपूर्ण भेटिइन् । र, फिगरको मामलामा संसारकै उत्कृष्ट ठहर भइन् ।

के हो परफेक्ट फिगरको मापदण्ड ?

टेक्सास यूनिभर्सिटीको अनुसन्धानकर्ताका अनुसार परफेक्ट फिगरयुक्त महिला बन्नका लागि केही खास मापदण्डमा खरो उत्रिनुपर्ने हुन्छ । जस्तैए महिलाको उचाई १.६८ मिटर हुनुपर्छ । महिलाको बक्षस्थल, तौल र हिप्सको हिसाब ९९-६३-९१ हुनुपर्छ ।

यी सबै मापदण्डमा खरो उत्रिएकी केलीले २०१५ देखि अहिलेसम्म यो टाइटलमा कब्जा जमाइरहेकी छिन् । आज पनि उनको शरीरलाई नै संसारको सबैभन्दा आकर्षक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment