Comments Add Comment

ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक

१४ कात्तिक, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

पुस ३ गते उद्घाटन खेलमा काठमाडौं किङ्ग्स इलाभेन र ललितपुर पेटि्रयटसबीच हुनेछ । त्यसपछि लगातार ५ दिन दुई खेल हुनेछ भने ९ गते रेष्ट डे छ ।

क्वालिफायर म्याचहरु १२ गतेबाट हुनेछ । फाइनल पुस १५ गते शनिबार हुनेछ । प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment