+
+
Shares

अबको प्रधानमन्त्री पनि मै हुँ: देउवा

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १७ गते १५:५२

१७ मंसिर, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन् ।

कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका हुन्. ।

रिपोर्टर्स क्लब नेपालले आइतबार कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रधानमन्त्री देउवाले भने-”कांग्रेसको बहुमत आउँछ । कांग्रेसको नेतृत्वमा सरकार बन्छ, सरकारको नेतृत्व म गर्छु ।”

निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उल्लेख गर्दै देउवालेे २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्री कार्यान्वयन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?