+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धादिङ २ को प्रदेशसभा ‘क’मा एमालेका रामकुमार अधिकारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते १:१४

२३ मंसिर धादिङ । धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी भएका छन् ।

अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याएका छन् ।

यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो । अधिकारीको मतान्तर १ हजार ३ सय ४८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?