+
+
Shares

सुन जस्ताे देखिने धातुकाे बालासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २८ गते १५:२७
फाइल फाेटाे

२८ पुस, काठमाडौं । सुन जस्ताे देखिने पहेँलाे धातुकाे ४ वटा बालासहित दुर्इ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको च्याङ्गलीका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिनेका ४० वर्षीय गुणबहादुर सारु छन् ।

प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट उनीहरूलार्इ लुकाईछिपाई ल्याएको करिब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको ४ वटा वालासहित पक्राउ गरेको हाे ।

दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमासो बाला फेला परेको हो । उनीहरूकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?