1. ताजा अपडेट
Comments Add Comment
arjun
२०७४ पुष २९ गते १७:४४
sakxhas vana nepal ko ghus khore haru lai samate dekhi ..? kina bidas ma pasina bagi kayako sun pakdina..samat tasli jaslo rotpok ma sating gare sun taskare garxa ....

सुन जस्ताे देखिने धातुकाे बालासहित २ जना पक्राउ

फाइल फाेटाे

२८ पुस, काठमाडौं । सुन जस्ताे देखिने पहेँलाे धातुकाे ४ वटा बालासहित दुर्इ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको च्याङ्गलीका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिनेका ४० वर्षीय गुणबहादुर सारु छन् ।

प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट उनीहरूलार्इ लुकाईछिपाई ल्याएको करिब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको ४ वटा वालासहित पक्राउ गरेको हाे ।

दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमासो बाला फेला परेको हो । उनीहरूकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment