Comments Add Comment

आर्सनल आए स्ट्राइकर ओबामियाङ

१७ माघ, काठमाडौं । आर्सनलले गाबोनका स्ट्राइकर पियरे इमरिक ओबामियाङलाई भित्र्याएको छ ।

२८ वषर्ीय ओबामियाङ बोरुसिया डर्टमुन्डबाट ५६ मिलियन पाउण्डमा आर्सनल आएका हुन् । यसअघि आर्सनलले राखेको दुई प्रस्ताव अस्वीकृत भएको थियो ।

सन् २०१३ मा बोरुसिया डर्टमुन्ड आएका ओबामियाले २१३ खेलमा १४१ गोल गरेका छन्, जसमा यस सिजन २४ खेलमा गरेको २१ गोल पनि समावेश छ । उनी २०१६ मा बुन्डेजलिगाको प्लेयर अफ दि इयर बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment