Comments Add Comment

हेटौंडाको संसदः हेर्नुस् ८ तस्वीर

१८ माघ, हेटौडा । प्रदेश ३ को पहिलो संसदीय बैठकमा सहभागी हुन हेटौंडामा ११० जना सांसद भेला भइसकेका छन् । क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको प्रदेशसभास्थलमा कर्मचारी र कामदारहरुलाई विहीबार बिहानसम्म कुर्सी र कार्पेटको प्रवन्ध गर्नै भ्याई नभ्याई छ ।

प्रदेशसभाको बैठक हुने दिन बिहानसम्म पनि कार्पेट र कुर्सीको प्रवन्ध गर्ने क्रम जारी छ । सांसदहरुलाई राख्नका लागि विभिन्न पार्टी प्यालेसबाट कुर्सीहरु झिकाइएका छन् । बैठकको समय नजिकँदै जाँदा हतार-हतार काम भइरहेको छ ।

बैठकस्थलमा पुगेर अनलाइनखबरकर्मी चन्द्र आलेले खिचेका केही दृश्यहरु यस्ता छन्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment