+
+
Shares

टीकापुरमा छुरा हानेर फरार दुई युवक बालाजुबाट समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १६:२५


२१ फागुन, काठमाडौं । कैलालीको टीकापुरमा हालीकाे दिन एक युवकलार्इ छुरा हानेर फरार दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

छुरा प्रहारबाट स्थानीय करन थापाको मृत्यु भएको थियो ।

पक्राउ पक्राउ परेका दुई जनालाई बालाजु वृतमा राखिएको डिएसपी विश्वराज खड्काले अनलाइनखबरलाई बताए ।

उनीहरुलाई टीकापुर लैजाने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?