हामीले भारतसँगको परम्परा फेर्न खोजेकै हो

२५ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका सन्दर्भमा सामाजिक सञ्जालबाट विभिन्न टीकाटिप्पणी भइरहेका छन् । व्यक्तिले आफ्नो सुविधा र स्तर अनुसारका टिप्पणी गरिरहेका बेला प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नियतवस गरिने रेडिमेट टिप्पणीलाई बेवास्ता गर्नुपर्ने बताए । प्रधानमन्त्रीको भ्रमण दलमा रहेका रिमाल शनिवार दिनभरका सबै द्वीपक्षीय छलफलमा सहभागी थिए । भारतसँगको पछिल्लो … Continue reading हामीले भारतसँगको परम्परा फेर्न खोजेकै हो