+
+
Shares

सुनकाण्डमा अरुपात्र छिट्टै बाहिर आउँछन्ः गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते १३:४५

३१ वैशाख, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चित सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने बताएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सुनकाण्डमा आएका पात्रको बयान र अनुसन्धान जारी रहेको बताउँदै प्रकरणसँग सम्बन्धित अन्य पात्र पनि बाहिर आउने बताएका हुन् ।

‘सुन काण्डका धेरै पात्र बाहिर आउन सक्छन् । धेरै जना फरार छन्,’ गृहमन्त्री थापाले भने, ‘यो अन्त्य होइन, सुरुवात मात्र हो ।’

गृहमन्त्री थापाले यो त एउटा केस मात्र भएको बताएका छन् ।

‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’ गृहमन्त्री थापाले भने, ‘थुप्रै प्रकारका तस्करी भइरहेका छन् । त्यसको अब बिस्तारै अन्त्य हुन्छ ।’

यो पनि पढ्नुस् 

त्रिभुवन विमानस्थलबाट ४२१ पटक सुन भित्रिएको रेकर्ड (सूचीसहित)

कसरी भित्र्याए गोरेले दुबईबाट ३८ क्वीन्टल सुन ?

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

एसएसपीकै गाडीबाट ओसारिन्थ्यो विमानस्थलबाट तस्करीको सुन

गोरेका गुरु भुजुङको वयान : ०४० सालदेखि सुन तस्करी थालेका हौंं

सुन तस्करको अर्को समूह खोज्दै छानविन समिति

अदालतसामू टेकराजको बयानः दुबईबाट सुन ल्याएको हुँ, सबै सेटिङ गोरेले मिलाउँथे

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?