+
+
Shares

केन्द्रीय प्रहरी प्रवक्तामा शैलेश थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ७ गते १३:२४

७ जेठ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता फेरिएका छन् ।

यसअघि प्रवक्ता रहेका मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको हो ।

अब उनले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?