+
+
Shares

माइतीघरमा प्रर्दशन गर्ने १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १५:५३
फाइल फोटो

२१ असार, काठमाडौं । सरकारले तोकेको बाहेकको क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

अनसनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको पक्षमा काठमाडौंको माइती घर मण्डला क्षेत्रमा प्रदर्शन गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईं, लोकराज अवस्थी लगायत १२ जना रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?