२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित दुई जना पक्राउ गरेका छन् ।
दुबईबाट आएका केरलाका दुई जना एक किलो ६०० ग्राम सुुनसहित पक्राउ गरेका हुन् । विमानस्थल प्रहरी प्रमुख डीआईजी कमल जीटीले सुन बरामद भएको पुष्टि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4