+
+
Shares

जथाभावी पार्किङले हैरानी पाउनु भो ? ट्राफिक एपमा उजुरी गर्नुस्

मोबाइल एपमा फोटोसहित उजुरी अाएपछि चार सवारीधनीलार्इ कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १६:३९

२५ असार, काठमाडौं । के तपाईंले जथाभावी पार्किङ गरेको सवारीसाधनका कारण समस्या भोग्नु परेको छ ? यदी त्यसो हो भने ट्राफिक प्रहरीको मोबाइल एपमार्फत फोटो पठाउनुस् ।

यसरी ट्राफिक प्रहरीको मोबाइल एप्लिकेशनमा जथाभावी पार्किङ गरेको भन्दै फोटोसहित उजुरी परेपछि ४ जना सवारी धनीमाथि कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक महाशाखाले ‘हाम्रो ट्राफिक’ एप्लिकेशनमा आएको उजुरीको आधारमा उनीहरुलाई कारबाही गरेको हो ।

महाशाखाका अनुसार सवारी साधनहरुले सडक पेटीमा पार्किङ गरी पैदलयात्री तथा अन्य सवारीसाधानको आवगमनमा अवरोध गरेको भन्दै फोटोसहित गुनासो आएपछि कारबाही गरिएको हो ।

त्यसरी कारबाहीमा पर्नेहरुमा बा ३ च ८६८४, बा १८ च २१७८, बा ३४ प ३९४१ र बा ६ च ४१४० छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?