+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चक्र बास्तोलालाई सेनानी सम्मान पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १६ गते २१:४०

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको सेनानी सम्मान पुरस्कार कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ ।

करिव ५ बर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिए बापत पुरस्कार दिने लागिएको हो ।

पुरस्कारको राशी पचास हजार रुपैयाँ छ । प्रत्येक बर्ष बीपी जयन्तीका अवसरमा ट्रष्टले बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

एक लाख एक हजार राशीसहितको बीपी साहित्य सम्मान पुरस्कार भने यस बर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?