+
+
Shares

मेक्सिकन क्लबको प्रशिक्षक बने म्याराडोना

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १०:२८

२२ भदौ, काठमाडौं । अर्जेन्टिनाका जेलेन्ड डिएगो म्याराडोना मेक्सिकन क्लब डोराडोस डी सिनाओलाको प्रशिक्षक नियुक्त भएका छन् ।

५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले सन् १९७७ देखि १९९४ सम्म गरी देशका लागि ९१ खेल खेलेका थिए भने २००८ देखि १० सम्म प्रशिक्षक बने ।

पछिल्लो समय यूएईको क्लब अल फुजराहको प्रशिक्षक थिए, जहाँको सम्झौता अप्रिलमा सकियो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?