काठमाडौं । यो सिजनको पहिलो इएल क्लासिकोको मिति तय भएको छ । लिग च्याम्पियन बार्सिलोना र रियल मड्रिड अक्टोबर २८ मा भिड्ने छन् ।
यो इएल क्लासिकोमा क्रिष्टियानो रोनाल्डो भर्सेस लिओनल मेस्सी हुने छैनन् । यो सिजनको सुरुवातमै रोनाल्डो युभेन्टस गएका छन् ।
यही साता दुबै क्लबको च्याम्पियन्स लिगको समूह चरणको खेल पनि छ । रियल मड्रिडले भिक्टोरिया प्लेजान र बार्सिलोनाले इन्टरमिलानसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4