नायिका करिश्मा मानन्धरको उपस्थिती आयोजकले निमन्त्रणा गरेसम्म, नेपाल वा विदेशमा आयोजना हुने हरेक अवार्ड समारोहमा हुन्छ । हुनत, करिश्मा नोमिनेशनमा नै नपरेको कति बर्ष भैसक्यो होला । तर, पनि करिश्मा अवार्ड कार्यक्रममा पुग्छिन् ।
अवार्ड कार्यक्रममा करिश्मा पुग्दा चर्चा हुने एउटा कुरा हो, उनको पहिरन र स्टाइल । ४० कटिसकेकी यी नायिकाको सुन्दरता र फेसनको अगाडि अहिलेका कैयौ नायिका कमजोर देखिन्छन् ।
करिश्माको चर्चा आजकल अरु कुराबाट हुन छाडेको छ । पछिल्लो समय उनी स्कुल पढ्न थालेपछि मिडियामा आएकी छिन् । चलचित्रको कामबाट उनको चर्चा हुन छाडेको धेरै भैसक्यो । तर, करिश्माको करिज्माले भने सधै नै मिडियामा स्थान पाएको हुन्छ ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4