७ असोज, काठमाडौं । एक सय वर्ष पुगेका राष्ट्रकवि माधव घिमिरेलाई उनकै निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी छन् । राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् ।
एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेले निवासमा पूजापाठ पनि गरेका छन् । उनलाई एकसयौं जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4