+
+
Shares

काठमाडौंमा ‘अल्फा बिटा नर्थ अमेरिकन एजुकेशन फेयर’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १९:३८

१२ असोज, काठमाडौं । अल्फा बिटाले आउँदो आइतबार ‘अल्फा बिटा नर्थ अमेरिकन एजुकेशन फेयर’ गर्ने भएको छ ।  उक्त मेलामा अमेरीका, क्यानडा तथा ग्रेनडाका १६ वटा विभिन्न कलेज तथा विश्वविद्यालयहरुले सहभागिता जनाउने अल्फ बिटाले जानकारी दिएको छ ।

शैक्षिक मेला काठमाडौंकाे बुद्धनगरस्थित अल्फा बिटा कमप्लेक्सको चौथो तल्लामा आयोजना गरिने जनाइएको छ ।  मेलामा विद्यार्थी तथा अभिभावकहरुले शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग भेट गरी शुल्क, विषय तथा अध्ययन पछिका विकल्पकाबारे पनि परामर्श लिन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?