काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथ हृयाम्पटनमाथि शानदार जित हात पारेको छ । साउथ हृयाम्पटनमाथि ३-० ले हराएको चेल्सी लिगमा अपराजित छ ।
सेन्ट मेरीमा भएको खेलमा चेल्सीले ३० औं मिनेटमा इडेन हजार्डको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । ५७ औं मिनेटमा रोस बार्कलीले गोल गरे भने इन्जुरी टाइमामा मोराटाले गोल गर्दै चेल्सीको ३-० गोलको जित सुनिश्चित गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4