+
+
Shares

यी हुन् ‘राधा २’का विशाल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १२:३६

कात्तिकको पहिलो साताबाट छायांकन प्रारम्भ हुन लागेको चलचित्र ‘राधा २’मा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहनेछ ।

साथमा, यो चलचित्रबाट अमेरिकामा रहँदै आएका नव-कलाकार विशाल पोखरेलको पनि चलचित्र यात्रा सुरु हुँदैछ । योगेश घिमिरेको निर्देशनमा तयार हुन लागेको यो चलचित्र म्यूजिक लभस्टोरी कथामा निर्माण हुँदैछ ।

चलचित्रको पत्रकार सम्मेलन गर्ने योजनामा निर्देशक थिए । तर, नायिका कार्की न्यूजिल्याण्ड उडेपछि उनको योजना रद्द भएको छ । चलचित्र ‘राधा’मा संचिता लुइटेल र जीवन लुइटेलको मुख्य भूमिका थियो । तर, यसपटक योगेशले कलाकारको लाइनअप बदलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?