+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ए डिभिजन लिगमा पहिलो हाफसम्म पुलिस १-० ले अघि, अजिजको गोल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते १६:१५

२५ असोज, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो हाफसम्म विभागीय टिम नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबविरुद्ध अग्रता बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा पहिलो हाफस सकिदासम्म पुलिसले जावलाखेलविरुद्ध १-० गोलको अग्रता बनाएको हो ।

खेलको २०औं सन्तोष हेमरुनले प्रहार गरेको बल जावलाखेलका गोलकिपरले उत्कृष्ट बचाउ गरेपछि पुलिसले अग्रता बनाउनबाट चुकेको थियो । खेलको ३१औं मिनेटमा अजिज भण्डारीले गोल गर्दै विभागीय टिम पुलिसलाई अग्रता दिलाए । उनले तेज तामाङको पासमा गोल गरेका थिए ।

यसअघि आजै भएको पहिलो खेलमा थ्रीस्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?